Live on
Your Voice, Your Power
काबुल– तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ । धावनमार्गमा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरुको अनियन्त्रित भिड भिडियोमा देख्न सकिन्छ । केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल छन् । उडिरहेको बिमानबाट तीन जना खसिरहेको 'कारुणिक दृश्य' पनि सामाजिक सञ्जालमा भाइरल…