समाचार Archives | Page 6088 of 8557 | Khabarhub Khabarhub

तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण

तनहुँ- नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय महासचिव प्रा. डा. प्रकाशराज रेग्मीको नेतृत्वमा आएका मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्य, डा अजय अधिकरी र डा विनायक गौतमले मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् । व्यास नगरपालिकाका नगरप्रमुख…