समाचार Archives | Page 6092 of 8557 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको नयाँ मिति तय हुने

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बन्नेछ । बैठकले महाधिवेशनको परिमार्जित मिति तय गर्न सक्ने केन्द्रीय सदस्य गुरू घिमिरेले जानकारी दिए । भदौ १६–१९ का लागि निर्धारित १४औँ महाधिवेशन हुने सम्भावना टरेपछि कहिले र कसरी महाधिवेशन गर्ने भन्नेमा कांग्रेसमा विवाद छ…