Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९९ जना, भक्तपुरमा १६३ जना र ललितपुरमा १२८जना कोरोना संक्रमित थपिएका हुन् । यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण