Live on
Your Voice, Your Power
काठमाडौं – डाका मुद्दामा ५ वर्षदेखि फरार एक युवकलाई प्रहरीले काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार धादिङको निलकण्ठ नगरपालिका–११ घर भएका २४ वर्षीय अर्जुन नेपालीलाई बुधबार पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार जिल्ला अदालत काठमाडौंले उनि विरुद्ध २०७३ जेठ २४ मा ११ महिना ८ दिन कैद र…