समाचार Archives | Page 6107 of 8552 | Khabarhub Khabarhub

साउनको चौथो सोमबार भगवान शिवको विशेष पूजाआजा, पशुपतिनाथ मन्दिर आज पनि छैन खुला

काठमाडौं- साउन महिनाको चौथो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर-घरमै पूजाआजा गरिँदै छ । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान…