Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले यसै वर्षको बाढीले क्षतिग्रस्त भएका पुलहरुको छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले क्षतिग्रस्त भएका सिराहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीको पुल र गाइघाट–दिक्तेल सडक खण्ड अन्तर्गत त्रियुगा नदीको पुलको पुल निर्माण गर्न भौतिक पूर्वाधार…