समाचार Archives | Page 6130 of 8539 | Khabarhub Khabarhub

प्रदेश-२ र कर्णाली बाहेकका प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार आज प्रदेश-२ र कर्णाली प्रदेश बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो मुलुकका अधिकांश स्थानमा हल्का वर्षाको…