Live on
Your Voice, Your Power
काठमाडौँ– दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १३ औँ संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव गरेको छ । महासंघले नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजनाको प्रस्ताव गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफबाट प्रतियोगिता आयोजनाका लागि औपचारिक प्रस्ताव आएको जनाएको छ । साफका महासचिव अनवारूल हकले एन्फा महासचिव…