समाचार « Khabarhub

पोखरा महानगरको बजेटमा सडकलाई प्राथमिकता 

पोखरा - पोखरा महानगरपालिकाका अधिकांश भूभाग ग्रामीण छन् । महानगरपालिका बन्दा नजिकका गाविसहरू गाभिएका थिए, जहाँ सडक पहुँच पुगेको छैन भने स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारसमेत पुगेका छैनन् । पोखरा महानगरपालिकाले सुरुदेखि नै गाउँलाई सहरसँग जोड्नका लागि पूर्वाधारको काम गरिरहेको छ। नयाँ बजेटबाट कनेक्टिङ सडक निर्माणलाई झन् बढी प्राथमिकतामा राखिएको छ । ‘समुन्नत पर्यटकीय…