Live on
Your Voice, Your Power
काठमाडौँ - मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। मौसम पूर्वअनुमान महाशाखाकाअनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ। देशका अन्य धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना…