Live on
Your Voice, Your Power
काठमाडौँ - दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो। तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसँगै फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफलाई प्रतिबन्ध लगाएको थियो। फिफाले हिजोकै मितिबाट प्रतिबन्ध हटाएको जनाएको छ । फिफाले प्रतिबन्धपछि…