Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले गाउँ क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताएका छन् । नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खापुङले विभिन्न जिल्लाबाट डाक्टर र नर्स पठाउनुपर्ने भन्दै गुनासो आएको तर कोही जान तयार नरहेको बताएका हुन् । डाक्टर र नर्स जान नमानेका कारण नै…