समाचार « Khabarhub

ग्रान्डस्लाम विम्बल्डन : जोकोभिचको विजयी सुरुआत

काठमाडौँ - विश्व नम्बर एक नोभाक जोकोभिच वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनमा विजयी सुरुआत गरेका छन् । ६ पटकका च्याम्पियनसमेत रहेका जोकोभिचले सोमबारबाट सुरु भएको विम्बल्डनको पहिलो चरणमा दक्षिण कोरियकाली खेलाडी सुन्वो कोनलाई ३–१ सेटमा पराजित गरे । पहिलो सेट ६–३ ले जितेका जोकोभिचले दोस्रो सेटमा सोही नतिजा कोनलाई सुम्पिएका थिए । यद्यपि, त्यसपछिका दुई सेट…