समाचार « Khabarhub

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालालाई काम गर्न रोक

काठमाडौँ– सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइको विवादमा तानिएका जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ ।  तामाङलाई धरौटीमा छुटाउन गरेको श्रव्य सामग्री बाहिरिएपछि सत्य तथ्य  अनुसन्धान गर्न बनेको छानबिन समितिले न्यायाधीश कोइरालालाई कामकाज गर्न रोक लगाएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए…