Live on
Your Voice, Your Power
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुका विभिन्न स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा बाढीको खतरा रहेको जानकारी दिएको छ । महाशाखाले बाढीबारे जानकारी गराउँदै आज प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी तथा चुरे भई बहने केही स-सना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव…