Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर क्रमशः घट्दो दरमा रहेको छ । पछिल्लो २४ घण्टामा ५५२ संक्रमितको मृत्यु भएसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३ हजार ३१० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३४ हजार ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख…