Live on
Your Voice, Your Power
झापा– आठौँ पटक निषेधाज्ञा थपिएको झापामा सार्वजनिक यातायात खुला गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति (डीसीसीएमसी) ले मंगलबार (भोलि) देखि लागू हुने गरी सार्वजनिक यातायात खुला गर्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । अब झापाबाट मोरङ्, सुनसरी र ईलामका लागि समेत जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने भएका छन् । चारै जिल्लाका…