समाचार « Khabarhub

नेकपा स्थापना दिवसमै एकता टुंग्याउने सहमति

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम बैशाख ९  गते  (भोलि) अर्थात नेकपा स्थापना दिवसकै दिन टुंग्याउने सैद्धान्तिक सहमति भएको छ । ११ महिनादेखि अल्झिएको एकता प्रक्रियालाई टुंग्याउन शीर्ष चार नेताबीच सैद्धान्तिक सहमति भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडलबीच…