Live on
Your Voice, Your Power
काठमाडौँ– विपक्षी गठबन्धनआबद्ध विद्यार्थी संगठनहरुले शुक्रबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । सो क्रममा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । काठमाडौंको शंकरदेव क्याम्पस अगाडि पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस्तै शुक्रबार नै विद्यार्थीहरुले काठमाडौंको…