समाचार Archives | Page 6212 of 8508 | Khabarhub Khabarhub

सवारी ज्यान मुद्दामा सांसदका छोरा पुर्पक्षका लागि जेल चलान

मोरङ- सवारी ज्यान मुद्दामा  विराटनगर–५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन्। मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् । कार्कीले मादक पदार्थ सेवन गरी गाडी चलाएर ठक्कर दिई मजदुरको ज्यान लिएपछि सवारी ज्यान मुद्दा खेपिरहेका…