समाचार Archives | Page 622 of 8640 | Khabarhub Khabarhub

रिहा भए राप्रपा अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरू

 आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् । आइतबारको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको कदमको निन्दा गरेलगत्तै नेता-कार्यकर्ता रिहा भएका हुन् । https://khabarhub.com/2025/20/777427/ आइतबार दिउँसो सिंहदरबार परिसर र सडकबाट पक्राउ परेका अध्यक्ष लिङ्देनसहित सबै नेता-कार्यकर्ताहरू रिहा भएका हुन् । लिङ्देनका सचिवालय सदस्य…