Live on
Your Voice, Your Power
काठमाडौं- कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको बताउने एकजना युवतीले बलात्कारको आरोप लगाएकी छन् । परिवार निकट रहेकाले आफूले दाइ मान्दै आएको व्यक्तिबाट आफू बलात्कृत भएको विष्ट थरकी ती युवतीको आरोप छ । ती युवतीका अनुसार यो घटना अमेरिकामै भएको हो । उनले फेसबुकमा लामो पोस्ट गरेर यो घटना सार्वजनिक गरेकी हुन्…