Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चित्त दुखाएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदाय प्रति भएको दमनको माफी मागेको तर सदन भित्रै विभेद भएको उल्लेख गरे । उनले सत्तापक्षलाई बोल्न २५ मिनेट समय दिने र प्रतिपक्षलाई १० मिनेट पाँच मिनेट समय दिएको…