समाचार Archives | Page 6220 of 8487 | Khabarhub Khabarhub

२४ घण्टामा २ हजार ४२१ संक्रमित थपिए, ८१ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४६१ जनाको पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१० जना गरी  २ हजार ४२१   जना कोरोना संक्रमित थपिएका हुन् ।…