समाचार Archives | Page 6224 of 8487 | Khabarhub Khabarhub

२४ घण्टामा ४ हजार ५२२ संक्रमित थपिए, ४ हजार ९५४ जना डिस्चार्ज

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २०४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१९ जना गरी  ४ हजार ५२२   जना कोरोना संक्रमित थपिएका हुन् ।…