समाचार « Khabarhub

‘मानो रोपेर मुरी फलाउने’ महिना, मल माग्दै किसान आन्दोलनमा

अत्तरिया – ‘मानो रोपेर मुरी फलाउने’ समयका कैलाली, कञ्चनपुरका किसान भने हातमा ब्यानर र प्लाकार्ड बोकेर आन्दोलनमा उत्रेका छन् । यस बर्ष मलको हाहाकार भएपछि किसानहरु सडकमा चक्काजाम गरेर मलको माग गर्ने अवस्थामा पुगेका हुन् । धानको खेतीका लागि मल नपाइएपछि किसानहरुलाई आन्दोलन गर्नुपर्ने बाध्यता आइलागेको किसानहरूले बताएका छन् । किसानहरुले मंगलबार सरकारलाई चाँडो भन्दा…