Live on
Your Voice, Your Power
अडियो सुन्नुहोस्ः आज जेठ ३१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : सुरक्षा फौजको कारवाहीमा भारत प्रशासित कश्मीरमा १ सय विद्रोहीको मृत्यु यस वर्षको सुरुवातदेखि सरकारी फौजको कारवाहीमा परी भारत प्रशासित काश्मिरमा १०० विद्रोहीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।…