Live on
Your Voice, Your Power
काठमाडौँ– विनाशकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुननिर्माण हुनुपर्ने भन्दै काठमाडौंको घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले सडकमै बसेर पढेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुननिर्माणमा चासो नदेखाएको भन्दै विद्यार्थीहरूले सडकमै बसेर पढेर ध्यानाकर्षण गराएका हुन् । उनीहरूले भवन पुननिर्माण गर, हामी पढ्न चाहन्छौ, भ्युटावर चाहिँ बन्ने त्रिचन्द्र नबन्ने,…