Live on
Your Voice, Your Power
काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलामा २०० रुपैयाँ घटेको सुन आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य भने प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा…