समाचार Archives | Page 6237 of 8507 | Khabarhub Khabarhub

सन्तोषीको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौँ– काठमाडौँको दक्षिणकालीस्थित शौचालयमा मंगलबार बिहान मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका सुरेश तिमल्सिना रहेका छन् । तिमिल्सिना दक्षिणकालीस्थित एक वर्कशपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । प्रहरीका अनुसार…