समाचार Archives | Page 6247 of 8510 | Khabarhub Khabarhub

एमालेको भ्याकेट निवेदनमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले कर्णालीका चार जना नेकपा एमाले सांसदसम्बन्धी मुद्दामा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णालीका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो । यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै…