Live on
Your Voice, Your Power
दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा एकल महिलाको हत्या गरिएको छ । प्रहरीका अनुसार ४५ वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले दिएको जानकारी अनुसार घर नजिकैको खरको लुटो (कुन्यू) मा आगो लगाएर ती महिलाको हत्या गरिएको हो । प्रहरीले यसबारेमा…