समाचार « Khabarhub

भैरहवा बस दुर्घटना : ८ जनाको सनाखत, एकै परिवारका ५ जनाको मृत्यु

भैरहवा– रुपन्देहीको रोहिणी खोलामा बस पल्टिँदा मृतकमध्ये एक जनाको पहिचान अझै खुल्न सकेको छैन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी पुलबाट आज आइतबार बिहान करीब साढे ४ बजे खोलामा खसेको थियो । खोलामा खसेका ३२ जनामध्ये ९ जनाको ज्यान गएको छ । २ जना बालक, ६ जना महिलासहित ३२ जना…