Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६६० जनाले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । पछिल्ला केही दिन यता देशभर कोरोना संक्रमित हुने भन्दा निको हुनेको दर बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ८९.३…