Live on
Your Voice, Your Power
काठमाडौँ– पहिरोले तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले नदी किनाराका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । चीनको तिब्बतमा तामाकोशी नदी थुनिएको हुँदा बाढीको खतरा रहेको भन्दै सुरक्षित र सतर्क रहन जिल्ला प्रशासनले अनुरोध गरेको हो । रोङसिया सहर तथा सो क्षेत्रमा भारी वर्षा भइरहेको र पहिरो जाँदा तामाकोशी नदी…