समाचार Archives | Page 6274 of 8517 | Khabarhub Khabarhub

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा– सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपरचालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जानकारी दिए । बुधबार राति १० बजे अरुण तेस्रो आयोजनाको विद्युत्…