Live on
Your Voice, Your Power
काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा० को आगामी ६ असारमा हुने निर्वाचनमा उम्मेदवारी दिएका दुई सदस्यको उम्मेदवारी खारेज भएको छ । एन्फाको निर्वाचन कमिटीले इन्टीग्रीटी परीक्षणमा कैफियत देखिएकोले दुई सदस्यको उम्मेदवारी खारेज गरेको जनाएको छ । रद्द हुने उम्मेदवारमा रमेश कुमार श्रेष्ठ र शम्भुबहादुर सिंह ठकुरी रहेका छन् । यससँगै सदस्य उम्मेदवारी ३४ रहेको छ…