Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य, शिक्षा, सम्पदा संरक्षण, कोभिडको मारमा परेका व्यवसायीलाई सहुलियत लगायतलाई प्राथमिकतामा राखेर बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उनले सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने कार्यक्रम अघि सारेका छन् । सम्पदा संरक्षण प्राथमिकता नीति तथा कार्यक्रममा महानगरपालिका क्षेत्रभित्रका अमूर्त सम्पदाको संरक्षण…