Live on
Your Voice, Your Power
काठमाडौँ– ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ ले यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम धेरै रहेको र १८ लाख मानिस प्रभावित हुनसक्ने अनुमान गर्दैगर्दा असारको पहिलो दिन नै सिन्धुपाल्चोकमा ठूलो विपत्ति आइलाग्यो । यस वर्षको मनसुन जेठ २८ मा शुरू भएपछि निरन्तरजसो झरी परिरहेको छ । मङ्गलबार साँझदेखि एक्कासि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रह्मायणी…