Live on
Your Voice, Your Power
दोहा- यूएईबाट नेपाल एयरलाइन्सले जुन २३ र ३० तारिखमा उडान गर्ने भएको छ । कोरोना महामारीको कारण हवाई उडानमा रोकिएपछि यूएईमा रहेका नेपाली श्रमिकहरु समस्या परेकाले उडान गर्न लागिएको जनाएको छ । वाइड बडी विमानले जुन २३ र ३० तारिख दुबईदेखि काठमाण्डौको उडान भर्ने तय भएसंगै टिकट बुकिङ पनि खुल्ला गरिएको नेपाल एयरलाइन्स युएईका कन्ट्री…