Live on
Your Voice, Your Power
बुटवल– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा आज लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजानिक गर्दै चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार र पूजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ करोड विनियोजन गरेको…