समाचार « Khabarhub

प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार रुपैयाँ ऋण!

काठमाडौँ– प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार ३ सय १० रुपैयाँ ऋण परेको छ । आज शनिवार प्रतिनिधिसभाको बैठकमा पेश भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षण अनुसार हाल नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस्तो ऋण १७ खर्ब ३७ अर्ब पुगेको सर्वेक्षणले…