समाचार Archives | Page 6306 of 8529 | Khabarhub Khabarhub

नसियत पाएका सोह्रखुट्टे वृत्तका डीएसपी खड्काको ठाउँमा विष्ठलाई पठाईयो

काठमाडौँ – डीएसपी सन्तोष खड्का कारवाहीमा परेसँगै रिक्त महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको जिम्मेवारी डीएसपी प्रमेश विष्टलाई दिइएको छ । अनियमितताको आरोपममा डीएसपी खड्का कारवाहीमा परेपछि उनको ठाउँमा डीएसपी विष्टलाई जिम्मेवारी दिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । डीएसपी विष्ट महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए । खड्कामाथि कार्यशैली राम्रो नभएको, जनतासँग…