Live on
Your Voice, Your Power
काठमाडौँ– २०७७ सालको विद्यालय शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन ५ लाख १७ हजार १२२ जना विद्यार्थीले आवेदन फारम भरेका छन् । यी विद्यार्थी २०६८ सालमा कक्षा एकमा भर्ना भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार उक्त वर्ष कक्षा एकमा १२ लाख ८४ हजार ४८ जना विद्यार्थी भर्ना भएका थिए । २०७७…