Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले सडक बालबालिकामुक्त नेपाल अभियानलाई निरन्तरता दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उक्त घोषणा गर्दै बालबालिकाको हक अधिकार सुनिश्चित गर्दै आधारभूत स्वास्थ्य, शिक्षा र पोषणमा सबैको पहुँच अभिवृद्धि गरिने उल्लेख छ । हिंसामा परेका, विशेष संरक्षणको आवश्यकता रहेका…