समाचार Archives | Page 6319 of 8531 | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन : सर्वोच्चद्वारा सरकारको नाम कारण देखाउ आदेश जारी

काठमाडौँ– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको बुधबार बसेको संवैधानिक इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो । यो आदेशसँगै विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्चमा विषय…