समाचार Archives | Page 6339 of 8541 | Khabarhub Khabarhub

ओलीको एकताको भ्रममा नपरी संगठन निर्माणमा सक्रिय हुन नेपाल–खनाल पक्षको आह्वान (पूर्णपाठ)

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी एकताको प्रयासमा अध्यक्ष केपी शर्मा ओली इमान्दार नदेखिएको भन्दै वार्ताको औचित्य नभएको निष्कर्ष निकालेको छ । नेपाल–खनाल पक्षको केही दिनदेखिको भर्चुअल संवादपछि बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । जबसम्म पार्टी एकताको लागि लिखितरुपमा बुझाइएका मागहरु विश्वसनीय रुपमा पूरा हुँदैनन् तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिने…