समाचार « Khabarhub

वीरगञ्जमा राजेशमान सरावगीभन्दा दोब्बर मतले अगाडि

वीरगञ्ज- पर्साको वीरगन्ज महानगरपालिकामा निवर्तमान मेयर विजय कुमार सरावगी मतगणनाको सुरु देखिनै दोब्बर मतले पछि पर्दै आएका छन् । उनी गठबन्धनबाट जनता समाजवादीका उम्मेदवार राजेशमान सिंह भन्दा करिब दोब्बर मतले पछाडि छन् । सिंहको २३ हजार ८५२ मत पुग्दा सरावगीको १२ हजार २८९ मत छ । उनी सिंह भन्दा ११ हजार ५६३ मतले पछाडि छन्…