Live on
Your Voice, Your Power
काठमाडौँ– चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ । आइतबार काठमाडौँको गोङ्गबु चोकमा नेविसंघका विद्यार्थीले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै प्रदर्शन गरे । प्रदर्शनका क्रममा उनीहरूले सरकार बिरोधी नारा लगाउँदै चुरे क्षेत्रको…